जसपा अध्यक्ष यादव र कांग्रेस उपसभापति निधिबीच भेटवार्ता

काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ । प्रदेश नम्बर–२ को सत्ता समीकरणबारे छलफल गर्न यादव आज विहान निधिको निवास मध्य बानेश्वर पुगेका थिए । केन्द्रमा जसपाको महन्थ ठाकुर पक्ष केपी ओलीसँग सत्ता साझेदारीको अन्तिम तयारीमा रहेका बेला जसपाका अर्का अध्यक्ष यादवले भने निधिसँग कुरा … Continue reading जसपा अध्यक्ष यादव र कांग्रेस उपसभापति निधिबीच भेटवार्ता